काठमाडौं । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे हाे । तामाकोशीको वडानम्बर-४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गरेकाे प्रशासनले जनाएकाे छ।
अहिले अवस्था सामान्य भैसकेकाने प्रशासनले जानकारी गराएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्