Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


रास्वपाले आज सुर्खेतबाट चुनावी वाचापत्र सार्वजनिक गर्दै


182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार सुर्खेतमा चुनावी सभाकाे आयोजना गर्दैछ ।

रास्वपाले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतबाट पार्टीको चुनावी वाचापत्र सार्वजनिक गर्ने भएकाे हाे । घण्टाघर चोकमा बिहीबार मध्याह्न १२ बजेदेखि हुने सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएकाे छ।