Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित


104
Shares

काठमाडाैं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ ।

सोमवार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रश्तुत गरेका गर्नुभएको थियो । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो ।

यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा दर्ता गराउनुभएको थियो ।

Skip This