Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


रविले भने- म माथी गरेको पाप र अत्याचारको हिसाव फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ


364
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने देशभर मनोनयनको रौनक चलिरहेको बेला आफू मिसिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् अहिले चितवन २ मा उमेदवारी दर्ता गराउने बेलामा अदालतमा उपस्थित हुनुपरेको बताउँदै भनेका छन्– चितवन २ का मेरा शुभचिन्तक बाटो कुरिरहेका छन् । भ्याएसम्म मनोनयनका लागि आफैँ उपस्थित हुने प्रयासमा छु । नसके वारेसमार्फत् मनोनयन दर्ता हुनेछ ।”