Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


विदेशी मुद्राको विनिमय दर आज यस्तो छ (बिक्रीदरसहित)


273
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले म.गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार अमेरिकन डलर एकको खरिददर १ सय ४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ७६ पैसा तोकिएको हो ।
अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा, बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १सय ४ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६८ रुपैयाँ ७० पैसा, बिक्रीदर १ सय ६९ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ९५ रुपैयाँ ३७ पैसा कायम गरिएको हो ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने भएको हो ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1145.16145.76
EUR  (European Euro)1168.70169.40
GBP  (UK Pound Sterling)1194.57195.37
CHF  (Swiss Franc)1181.67182.42
AUD  (Australian Dollar)197.2797.67
CAD  (Canadian Dollar)1104.49104.92
SGD  (Singapore Dollar)1112.94113.41
JPY  (Japanese Yen)109.199.22
CNY  (Chinese Yuan)120.8520.93
SAR  (Saudi Arabian Riyal)138.7138.87
QAR  (Qatari Riyal)139.8339.99
THB  (Thai Baht)14.644.66
AED  (UAE Dirham)139.5239.69
MYR  (Malaysian Ringgit)135.8035.95
KRW  (South Korean Won)1009.859.89
SEK  (Swedish Kroner)115.7215.79
DKK  (Danish Kroner)122.5822.67
HKD  (Hong Kong Dollar)118.6218.69
KWD  (Kuwaity Dinar)1474.69476.65
BHD  (Bahrain Dinar)1385.03386.63
OMR  (Omani Rial)1377.05378.61