Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


नेकपाले टुंग्यायो उम्मेदवार, को कहाँबाट ? (नामावलीसहित)


1.2k
Shares

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदै छ। त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।

नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।