Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


रास्वपाले काठमाडौं–३ मा राजु पाण्डेलाई टिकट दियो


5.9k
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर ३ बाट बालेन टिमका राजु पाण्डेलाई उम्मेदवार बनाएको छ।

पाण्डेले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली पुगेर टिकट लिएका हुन्।

उनी यसअघि काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख थिए।