२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सेती नदीमा पौडी खेल्न गएका युवक डुबेर बेपत्ता


0
Shares

तनहुँ, असार ६ । तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित सेती नदीमा पौडी खेल्न गएका एक युवक आज डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा रिसिङ घर भई हाल व्यास नपा–२ बस्दै आएका १६ वर्षीय रामबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता युवकको प्रहरी र स्थानीय बासिन्दाले खोजी तीव्र बनाएको बताइएको छ । (रासस)