काठमाडौं ।
प्रधानमन्त्री सुशिला कार्कीकाे प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त भएकाे छन् ।
प्रधानमन्त्री कार्कीकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । उनी यसअघि प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजक थिए ।
प्रेस सल्लाहकार नियुक्त भएपछि अब रावलले राज्यमन्त्री सरहको सुविधा पाउनेछन् ।





प्रतिक्रिया दिनुहोस्