काठमाडाैं ।
शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य अंक बढेको छ । दिनभरको उतार चढावकाबीच नेप्से ४.९० अंक बढेर २६३९.९१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ६ प्रतिशतले घटेको छ ।
आज दिनभरमा एक करोड ३६ लाख २४ हजार कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनीको सर्वाधिक ५४ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।शेयर बजारमा सामान्य अंकको सुधार
शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य अंक बढेको छ । दिनभरको उतार चढावकाबीच नेप्से ४.९० अंक बढेर २६३९.९१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ ।
जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ६ प्रतिशतले घटेको छ ।
आज दिनभरमा एक करोड ३६ लाख २४ हजार कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनीको सर्वाधिक ५४ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।





प्रतिक्रिया दिनुहोस्