Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


1.7k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ ।

भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ ।