काठमाडौं । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएकाे छ ।
भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ । केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे ।
लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गर्नुभएकाे हाे । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गर्नुभएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्