काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने भएको हो। देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै,आइतबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएको हो । साथै देशका पहाडी तथा हिमाली भू-भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्