Logo २४ पुस २०८२, बिहिबार | Fri Jan 9 2026


गुण्डुमा एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता


2.4k
Shares

काठमाडौं ।

भक्तपुरकाे गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

पुस २७ को पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानमा अध्यक्ष ओलीलाई निम्तो दिएको दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।