Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोधमा अर्जेन्टिनामा पनि प्रदर्शन


208
Shares

एजेन्सी। अर्जेन्टिनी प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकाेलस मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् ।

ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यवद्धता जनाएका हुन् ।

प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न नेतृत्व गर्ने अमेरिकी सैन्य अभियानको कडा शब्दमा निन्दा गरेका छन् ।