
Real Madrid's Federico Valverde celebrates scoring his side's first goal next to Vinicius Junior during the Spanish La Liga soccer match between Real Madrid and Athletic Bilbao at the Santiago Bernabeu stadium in Madrid, Sunday, April 20, 2025. (AP Photo/Manu Fernandez)
काठमाडौं । स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो स्थानको रियल मड्रिडले दूरी घटाउँदै लगेको छ ।
आइतबार राति भएको खेलमा रियल बेटिसविरुद्ध ५–१ को जित निकालेसँगै रियलले बार्सिलोनासँगको दूरी छुट्याएको हो । अहिले बार्सिलोना र रियलबीचको अग्रता ४ अंकमा सीमित भएको छ । पहिलो स्थानको बार्सिलोनाको ४९ अंक छ। दोस्रो स्थानको रियलले समान १९ खेलमा ४५ अंक जोडेको हाे ।
साेही खेलमा स्पानियोललाई पराजित गर्दै बार्सिलोनाले १९ खेलबाट ४९ अंक बनाएको थियो । आइतबार राति नै भएको खेलमा रियलले बेटिसलाई पराजित गर्दै ४५ अंक बनाएको हो ।





प्रतिक्रिया दिनुहोस्