Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


यी हुन् रास्वपामा थपिएका २६ जना केन्द्रीय सदस्य


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा २६ जना थप भएका छन् ।

रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्थ थप गर्ने निर्णय गरेको हो ।

यी हुन् रास्वपमा थपिएका केन्द्रीय सदस्य :

१. बालेन्द्र शाह – वरिष्ठ नेता
२.खेम राज साउद – केन्द्रीय सदस्य
३. प्रदिप पाण्डे – केन्द्रीय सदस्य
४. सस्मित पोखरेल – केन्द्रीय सदस्य
५. सागर ढकाल – केन्द्रीय सदस्य
६. सरिता ज्ञवाली – केन्द्रीय सदस्य
७. रमेश पौडेल – केन्द्रीय सदस्य
८. केपी खनाल – केन्द्रीय सदस्य
९. खडक राज पौडेल – केन्द्रीय सदस्य
१०. सन्तोष गिरी – केन्द्रीय सदस्य
११. लक्ष्मण थारु – केन्द्रीय सदस्य
१२. खगेन्द्र सुनार – केन्द्रीय सदस्य
१३. डा. नमिता यादव – केन्द्रीय सदस्य
१४. लक्ष्मी बर्देवा – केन्द्रीय सदस्य
१५. राम कुमार ढुंगाना – केन्द्रीय सदस्य
१६. रोहन कार्की – केन्द्रीय सदस्य
१७. अनन्त राज घिमिरे – केन्द्रीय सदस्य
१८. सुशान्त बैदिक – केन्द्रीय सदस्य
१९. प्रदिप ज्ञवाली – केन्द्रीय सदस्य
२०. जेम्स कार्की – केन्द्रीय सदस्य
२१. मधुसुदन ढकाल – केन्द्रीय सदस्य
२२. ओजस्वी थापा – केन्द्रीय सदस्य
२३. शिव यादब – केन्द्रीय सदस्य
२४. आदित्य आचार्य – केन्द्रीय सदस्य
२५. भूप देव शाह – केन्द्रीय सदस्य
२६. सुनिल लम्साल – केन्द्रीय सदस्य