काठमाडौँ ।
केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।
देशका विभिन्न ठाउँमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा गर्न बैठक बसेको हो ।
साथै, समग्र वस्तुस्थितिको आँकलन र सुरक्षा रणनीतिबारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरु भएको हो ।





प्रतिक्रिया दिनुहोस्