Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


बनस्थलीमा रास्वपा सचिवालय बैठक जारी


195
Shares

काठमाडौं । वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हाे ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।