Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


उदयपुरमा भूकम्पकाे धक्का


455
Shares

काठमाडौं । उदयपुरमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको जनाएकाे हाे।

यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सीमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।