Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


अशोक राई नेतृत्वको जसपा फुट्यो (पत्रसहित)


1.2k
Shares

काठमाडाैं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ।

सह-अध्यक्ष रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किएका हुन्। पार्टी एकता सहमति पत्रमा जसपा नेपालका अध्यक्ष यादव र जसपाकी सह-अध्यक्ष यादवले हस्ताक्षर गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष राईले आफू एकतामा नगएको बताउनुभएकाे छ।

जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच आइतबार पार्टी एकताको सहमति भएको थियो।