Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


रामेछापको फुलासीमा मालबह गाडी दुर्घटना, तीन जना घाइते


286
Shares

काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका–फुलासीमा मालबह गाडी दुर्घटना भएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूको तत्काल उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनापछि गाडी सडकमै उत्तानो परेका कारण सडक अवरुद्ध बनेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र सडक खुलाउने प्रयास जारी रहेको स्थानीय प्रहरीले जनाएको छ।