काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
महाराजगञ्जमा साेमबार देउवा र ओलीबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको हाे। भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा दर्ता गराएकाे मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच भएकाे भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएकाे छ।









प्रतिक्रिया दिनुहोस्