Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


कारले अटाे रिक्सालाई ठक्कर दिँदा चालक घाइते


117
Shares

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरको हिलेखालीमा कारले अटो रिक्साेलाई ठक्कर दिँदा रिक्साे चलक घाइते भएका छन् ।

घाइते चालकलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ।

घटनापछि कार चालक फरार रहेकाले खोजी कार्यका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।