Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


बागमतीसहित ५ प्रदेशमा दिउँसाे र राति माैसममा बदलीकाे सम्भावना

बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने

546
Shares

काठमाडाैं। हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ।

त्यस्तै, आइतबार दिउँसाे भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा भने आंशिक बदली हुने भएकाे हाे। साथै भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ।

त्यस्तै, आइतबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएकाे छ।