Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


ओली देउवालाई भेट्न महाराजगञ्जमा पुगे


2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएकाे छ।

अध्यक्ष ओली शुक्रबार दिउँसाे सभापति देउवाकाे निवास महाराजगञ्जमा पुग्नुभएकाे हाे। २ जना शीर्ष नेताबीच अहिले भेटवार्ता जारी रहेकाे छ। जेनजी आन्दोलनपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको छ।

साेही भेटवार्ता पछिल्लाे समसामयिक राजनीतिक विषयमा संवाद भएकाे बुझिएकाे छ।