काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही समय अघि शुरु भएको हो ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूहसहितको पार्टी एकता अन्तिम चरणमा पुगेको जनाइएकाे छ।
सोही विषयमा निर्णय लिन साेही बैठक बसेको माओवादीले जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्