Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


गणपतिलालको शपथ रोकियो


598
Shares

काठमाडौं ।

गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ ।

अन्तिम समयमा आएर उनको नाम सूचीबाट हटाइएको स्रोतले जनाएको छ । गणपतिलाललाई भूमि सुधारमा सिफारिस गरिएको थियो । उनको शपथ रोकिएको कारणबारे खुलेको छैन ।