Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस


169
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो ।