
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केही समयसम्म होहल्ला भएको छ ।
ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताउनुभएकाे हाे । तर, महासचिव शंकर पोखरेलले बैठकमा केन्द्रीय सदस्यले मात्र बोल्ने र पदाधिकारीले बोल्न नपाउने बताएपछि केन्द्रीय सदस्यहरूबीच चर्काचर्की भएको हो ।
बैठकमा सहभागी केही केन्द्रीय सदस्यले पनि पदाधिकारीले बोल्न पाउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्