Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


राष्ट्रपति पौडेल अस्पताल भर्ना


1.2k
Shares

काठमाडाैं ।जेनजी युवाहरूसँग छलफल गर्दागर्दै राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्। अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको छ।

शीतलनिवासमा छलफल भइरहेका बेला उनलाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल पुर्‍याइएको हाे । अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल स्थिर छ र थप परीक्षणका लागि भर्ना गरिएको छ।

राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित २२ जना जेन-जी अगुवा सहभागी थिए।