Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सञ्चारमन्त्री जगदीश खरेलले साढे ३ पदबहाली गर्ने


7.2k
Shares

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैहुनुहुन्छ ।

राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह दिउँसो २ बजेका लागि तय गरेको हो । सपथ लगत्तै दिउँसाे साढे ३ उहाँले पदभार ग्रहण गर्नुहुनेछ ।

यसअघि सो जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले सम्हालिरहनुभएकाे थियाे ।