Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


हेटौंडामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते, थप विववरण आउन बाँकी


1.4k
Shares

काठमाडाैं । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा मंगलबार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।

साेही दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे हाे । घाइते ४ जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले बताएकाे छ ।

प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको प्रहरीले बताएकाे हाे ।