Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


राष्ट्रपति कार्यालय अगाडिको अवस्था (तस्बिरसहित)


3.3k
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडिको सडकमा हाल सर्वसाधारण नागरिकको चहलपहल बढ्न थालेको छ ।

जेनजी युवाले यहि भदौ २४ गते राष्ट्रपति कार्यालय भवन जलाएपछि सोही स्थानको सडक सुनसान बन्दै आएको हो । तर शुक्रबारदेखि भने सोही कार्यालय नजिको सडकमा विस्तारै चहलपहल बढ्दै गएको छ ।