Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


डिल्लीबजार कारागारमा आगजनी, कारागारको सुरक्षा सेनाले गर्दै (भिडियाेसहित)


0
Shares

काठमाडौं । डिल्लीबजार कारागारकै कैदी बन्दीहरुले कारागारमा आगजनी गरेका छन् ।

कैदी बन्दीहरुले बुधबार आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागार प्रशासनले जनाएकाे छ ।

हाल कारागारमा आगो लागिरहेकाे प्रशासनले बताएकाे हाे । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।