 
	    काठमाडाैं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा नियन्त्रमा लिएको छ ।
जेनजी युवा प्रदर्शनकारीले देशको शासन सत्ता कब्जा गरेपछि मंगलबार सेनाले सोही विमानस्थल नियन्त्रमा लिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले समेत पदबाट राजीनामा दिएका छन् । विमानस्थलबाट हुने कुनै काम कारबाही नहुने भएको हो ।
उनीहरुको सेनाको संरक्षणमा रहेको पनि जानकारी प्राप्त भएको हो । योसँगै अब देशको शासन सत्ता कसले लिने भन्ने विषयमा जेनजी युवा र सेना लगायतका सरोकारवाला निकायसँग वार्ता भइरहेको जनाइएको छ ।
जेनजीको सोमबारदेखिको जारी प्रदर्शनले सत्ताको रजगजमा रमाइरहेका नेताहरु हाल कहाँ बसिरहेका छन् भन्ने समेत पत्तो लगाउन कठिन भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्