
काठमाडौं । जेनजी प्रदर्शनकारीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन् ।
राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही अघि मात्रै पदबाट राजीनामा दिनुभएकाे थियाे ।
जेनजीकाे प्रदर्शन मंगलबार झनै देशेभरी फैलिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्