Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


भैसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीलाई हेलिकाेप्टरद्वारा सुरक्षित स्थानतर्फ लगिँदै


23.9k
Shares

काठमाडौं । भैसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरुलाई हेलिकाेप्टरमार्फत एयर लिफ्ट गरिएको छ ।

अहिले त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।