
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चल्यो तीन जना घाइते भएका छन् ।
अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।
12:01 pm, Tue, 9 September 25
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चल्यो तीन जना घाइते भएका छन् ।
अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्