
काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिँदा घटनास्थमै मृत्यु भएकाे हाे ।
माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्