४ असार २०८२, बुधबार | Wed Jun 18 2025


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान साढे ११ बजे बस्नेछ ।

आज बस्ने बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने जनाइएको छ ।