Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता


780
Shares

काठमाडौं । गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता भएका छन् ।

गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा आज बिहान गएको पहिरोले घर पुरिएको हो ।

पहिरोले जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएकोमा २ जनाको उद्धार भइसककोे प्रहरीले जनाएको छ ।