Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सुहाङलाई झण्डै ५ हजार मतको अग्रता


5.3k
Shares

काठमाडौं । इलामको क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनको मत गणना जारी छ ।

मत गणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले झण्डै ५ हजार मतले अग्रता बताउनुभएको छ ।

नेम्वाङले १४ हजार ६१३ सय मत पाउँदा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत पाउनु भएको छ । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २७० मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत पाएका छन् ।

६९ हजार मत खसेको ईलाम २ मा आधा भन्दा बढी मत गणना गर्न बाँकी छ ।