
काठमाडौं । विगत लामो समयदेखि अटोमोबाइल, सडकलगायत पूर्वाधार निर्माणका निर्माण सामाग्री बिक्री वितरण गर्दै आएको प्राइम एसोसिएट्स प्रालिले अपोलो इन्फ्राटेक समूहका आधुनिक निर्माण मसिन एवं उपकरण नेपाली बजारमा ल्याउने भएको छ ।
अपोलो इन्फ्राटेक समूहका उत्पादनका लागि प्राइम एशोसिएट नेपालको आधिकारिक बिक्रेता नियुक्त भएको हो ।
कम्पनीले आज राजधानीमा कार्यक्रम गरी आधिकारिक बिक्रेता नियुक्त भै बिकी थालेको जनाएको को । यी अत्याधुनिक मसिन एवं उपकरको बिक्री पछिको सेवा पनि गुणस्तरीय रहने बिक्रेताले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्