Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


आज सुन-चाँदीको मूल्य स्थिर


1.4k
Shares

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको छ ।

शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार स्थिर रहेको हो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघकाले जनाएको छ।

Skip This