२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


प्रतिनिधि सभा बैठक सुरु


182
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ ।

प्रधानमन्त्री दाहालको जवाफ पछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।