Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित


624
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

शुक्रबार बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।