१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


हरायो विकास मञ्चको बैठक


156
Shares

काठमाडौं । मुलुकमा वैदेशिक सहायता ल्याउन विगतमा सबैभन्दा महत्वपूर्ण मानिदैं आएको नेपाल विकास मञ्चको बैठक हराएर गएको छ ।

सन् २००४ मा काठमाडौंमा विदेशी दाताहरुलाई बोलाएर मञ्चको बैठक गरिएको थियो ।

त्यसयता १९ वर्ष बिते पनि बैठक आयोजना हुन छाडेको छ । विगतमा सामान्यतया २/२ वर्षमा यस्तो बैठक बस्ने प्रचलन थियो ।

सरकारले अहिले लोकल डेभलपमेन्ट पार्टनर नेपालमा रहेका विदेशी दाताका अधिकारीहरुसँग बैठक गरेर काम चलाउने गरेको छ । यस्तै, छलफलबाट वैदेशिक सहयोग र ऋण माग्ने प्रचलन बसेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।