५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


जब विष्णु पौडेलले मञ्चमै एमाले नेतालाई सिस्नु लगाए


286
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीमा देखिएको गुट्बन्दी र मनमुटाव हटाउन एक-आपसमा सिस्नु लगाएर नयाँ वर्ष तथा बिसु पर्व मनाएको छ ।

एमाले सुदूरपश्चिम कमिटीको आयोजनामा शुक्रबार धनगढीमा सो कार्यक्रम भएको हो । नयाँ वर्षसँगै वैशाख १ गते सुदूरपश्चिममा बिसु पर्व मनाउने चलन रहेको छ ।

बिसु पर्व मनाउन एमालेका उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य र अगुवा नेताको उपस्थिति रहेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।