१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


कोरोनाले लियाे एक जनाको ज्यान, थपिए १२१ संक्रमित


507
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पनि एक जनाकाे कोरोनाबाट ज्यान गएकाे पुष्टि गरेकाे छ ।

त्यस्तै १२१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।